पत्रकारकाे निधनले महासंघ स्तब्ध

नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य काशिनाथ यादवको ५७ बर्षको उमेरमा मष्तिस्कघातका कारण उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा चैत १६ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । २०१६ सालमा बारा जिल्लाको बेलडारीमा जन्मनु भएका पत्रकार यादव...