by Federation of Nepali Journalists (FNJ) | Nov 4, 2015 | Nepal
‘एस काठमाण्डु डटकम’ अनलाईनमा कात्तिक १७ गते ‘भीआइपीको इन्धनमै कालोबजारी’ शीर्षकमा प्रसारित समाचारको विषयलाई लिएर सो अनलाइनमा कार्यरत सञ्चारकर्मीद्वय मनोज खतिवडा र पार्वती थापालाई नेपाल प्रहरीको सीआइबीले हिजो पक्राउ गरी तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति नेपाल...
by Federation of Nepali Journalists (FNJ) | Oct 28, 2015 | Nepal
आन्दोलनरत संयुक्त मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमलाई मोर्चाबाहेक अन्यको विज्ञापन, शुभकामना लागयतका सामग्री प्रकाशन–प्रसारण गर्न बन्देज लगाएकोमा नेपाल पत्रकार महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ । मोर्चाले कात्तिक १० गते एक विज्ञप्ति प्रकाशित गरी यस्तो बन्देज लगाएको छ...
by Federation of Nepali Journalists (FNJ) | Oct 14, 2015 | Nepal
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका संस्थापक अध्यक्ष नुच्छेमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । फोक्सोसम्बन्धी समस्याका कारण एक हप्ताअघि अस्पताल भर्ना हुनुभएका श्रेष्ठको २०७२ असोज २६ गते हेटौँडा–११ स्थित चुरेहिल...
by Federation of Nepali Journalists (FNJ) | Oct 11, 2015 | Nepal
आन्दोलनरत समुहबाट एभिन्यूज टेलिभिजनका वीरगञ्जका व्यूरो प्रमुख राजु श्रेष्ठ र सम्बाददाता जयलाल शाहमाथि समाचार संकलनका क्रममा भएको आक्रमणको प्रयास र एभिन्यूज टेलिभिजनकै वीरगञ्ज क्षेत्रीय कार्यालयमा भएको तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ...
by Federation of Nepali Journalists (FNJ) | Oct 9, 2015 | Nepal
समाचार संकलनका क्रममा एभिन्यूज टेलिभिजनका प्रतीक श्रेष्ठ, हिमालय टेलिभिजनका हिमाल खड्का र नेपालीपत्र साप्ताहिकका ब्रम्हदेव यादवमाथि विराटनगरमा सुरक्षाकर्मीले गरेको दुर्व्यवहार र कुटपिटप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । विराटनगरको महावीरचौकमा...